दीपक कार्कीको अध्यक्षतामा रघुगंगामा नेकपाको कमिटी गठन

विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रघुगंगा गाउँपालिकामा एकता टुंगिएको छ । सोमबार बसेको कार्यकर्ता भेलाले अध्यक्षमा युवा नेता प्रेमबहादुर कार्की (दीपक) र सचिवमा हरि भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्की तत्कालिन एमालेका जिल्ला सचिवालय सदस्य हुनुहुन्छ भने सचिव भण्डारी माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ । गण्डकी प्रदेशका सांसद … Continue reading दीपक कार्कीको अध्यक्षतामा रघुगंगामा नेकपाको कमिटी गठन